Skip to content

हरि मोहन

साहित्यमा रुचि राख्ने साधारण मान्छे

धर्मो रक्षति रक्षितः

धर्मो रक्षति रक्षितः अर्थात तिमी धर्मको रक्षा गर, धर्मले तिम्रो रक्षा गर्नेछ। यसलाई यसरी पनि परिभाषित गर्न सकिन्छ कि “धर्मको रक्षा गर, तिमी स्वतः उद्धार हुनेछौ।

Read More »धर्मो रक्षति रक्षितः

वार्धक्य

जब एउटा वयस्क उमेर हुन्छ उसलाई संसार एक्लैले जित्छु भन्ने भित्रैबाट एउटा छुट्टै नयाँ जोश जागर र आँट हुन्छ चाहे त्यो मानिस, जनावर र पशुपंक्षी नै किन न होस कसैमा पनि ।

Read More »वार्धक्य

बज्न थाल्यो गाना (बाल गीत)

टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ
बज्न थाल्यो गाना
स्कुल जान्छु साथी सङ्गै
ल्याइदिनुस खाना

Read More »बज्न थाल्यो गाना (बाल गीत)

यतीम

म त हारेको मान्छे
आफैसँग आफन्तसँग
यो अजनबी दुनियाँसँग
लर्बराइरहन्छ्न मेरा पाइलाहरू
चिप्लिरहन्छ्न भाग्योदयका नक्षत्रहरू ।

Read More »यतीम

वैदिक भाषा संस्कृत

भाषा त्यो साधन हो, जोद्वारा मनुष्य सुनेर, बोलेर,लेखेर वा पढेर आफ्नो मनको भावना या विचारहरुको आदानप्रदान गर्न सक्दछ ।

Read More »वैदिक भाषा संस्कृत

उडाइदिनु यादहरू सिमलको भुवासँगै

HariThapaUAE

लेखेका ती गीतहरू च्यातिदिनु धुवासँगै
साचेका ती प्रीतहरू पुरिदिनु कुवासँगै
पाइलाका डोबहरू आलै होलान अँझै पनि
कतै सुने हल्लाहरू बगाइदिनु गङ्गासँगै

Read More »उडाइदिनु यादहरू सिमलको भुवासँगै

कान्छिको कपाल परेछ जुल्ठो मै कोरिदिउ कि

केटा :उर्लेर आयो साउने झरी मै छाता ओढु किहितैको मान्छे भेटैमा भयो मै नाता जोडु… Read More »कान्छिको कपाल परेछ जुल्ठो मै कोरिदिउ कि

मेरो बाबाको साइकल

HariThapaUAE

हिरो रेञ्जर
दुई ठुला चक्का बीचमा क्रस बार
पछाडिको चक्कामा डाइनामो
खिन्द्रिङ्-खिन्द्रिङ् बज्ने घण्टी
हाम्रो फरारी लेम्बोर्गिनी
हाम्रो मज्राती हाम्रो बेन्टिली ।

Read More »मेरो बाबाको साइकल

तीन हरफ (सास मात्रै चलोस बरु)

HariThapaUAE

सास मात्रै चलोस बरु मेरो… ए भगवान् !
तिम्रा लागि सारा खुसी मागिदिन्छु
एक चोटी मेरो खबर सोधेर त हेर
कसम घरका सारा दबाइ फ्याँकी दिन्छु

Read More »तीन हरफ (सास मात्रै चलोस बरु)