मेरा अधुरा गीत हरुमा
ती गीत मा कोरेका जीतहरुमा
आउ समाउ हात फेरि
डुबौ कोरेका प्रीत हरु मा
मेरा अपुग शब्दहरुमा
तिमी ले थपेका सुगन्ध हरुमा
आउ समाउ हात फेरि
नाचौ मोती जस्ता शीत हरुमा
मेरा अधुरा गजल हरु मा
ती गजल रङ्गयाउने बहारहरुमा
आउ हात समाउ फेरि
बाचौ कोरेका प्रीत हरु मा
मेरा अधुरा गीत हरुमा
बाचौ कोरेका प्रीत हरुमा
