बहार तिमी मा यो सरगम तिमी मा
बादलुको गाजल इन्द्रेणी तिमिमा
मदहोसी मा बेहोसी मा
हार र जीतको जीवन तिमी मा
यो मन तिमी मा यो तन तिमी मा
प्रेमिको धड्किने धड्कन तिमी मा
यो बहार तिमी मा यो सरगम तिमी मा
इन्द्रेणी को सातै रङ्ग तिमी मा
यो गुलाब तिमी मा यो वसन्त तिमिमा
कोइली को मीठो विद्या तिमिमा
यो राग तिमी मा गजल तिमी मा
यो गीत को मीठो संगित तिमिमा
यो बहार तिमी मा यो सरगम तिमी मा
