Skip to content

susant_dp

वास्तविकता

मौनता हो जीवनको, बाच्ने आसा आल्झिनै रहेको छ
मौनता त्यसै छदैछ मनमा जीवनको गोरेटोहरूको

जस्को हातमा लगाम हुन्छ गल्तीहरू सबै छोपिँदोरहेछ
मनको पवित्र मन्दिर यहाँ बिना हुरी नै ढल्दो रहेछ

माया एउटा मात्र सजावोट रहेछ धोकेवादहरूको लागि
एकैछिन आघिको माया अब घृणामा बदलेदो रहेछ

केही टुक्राहरू

हर पल धड्किन्छ मुटु तिम्रै नाम लिएर किन?
हर पल रोकिन्छ स्वास तिम्रै बात सुनेर किन ?
जति नै टाढिए पनि मन तिमीसँगै हुन्छ किन ?
तिमीबिना एक पल चैन छैन किन ?

“आत्मा तडपीरह्यो” दीपेन्द्र पाण्डे “एक्लो”

यो मन को ब्यथा हटाउनलाई
कती रात जागेरै बसें ,
आनमोल यि आशुका थोपाहरु
नदी सरी आनबरत बगाइदिएं ।।

नेस्ठुरीले दिएको चोट हरुमा
जीवन मेरो आल्झीनैरह्यो तदी खोला को किनरमा ,

”जीवनयात्रा ”

कस्तो यात्रा हो यो मेरो क्षितीज जस्तै
जती पर गएपनी उस्तै देखीने ।
जतीनै हेडेपनी टुङिदैनटुङीने ।।
कस्तो यात्रा हो यो मेरो
होसमा पनी बेहोस् भए जस्तै ।।।।

सुरमा पनी बेसुर भए जस्तै

”प्रतिक्षा ”

तीम्रो आगमन को प्रतिक्षमा
तोलायक यी नजर मेरा
केबल प्रतिक्षामानै सीमीत भो ।
आशा थियो आउछौ तीमी ,
मन्द मुस्कान लिएर
तोलएका यी मन हसाउने गरी
आशै – आशामा – त्यही आशामा