Skip to content

”प्रतिक्षा ”

तीम्रो आगमन को प्रतिक्षमा
तोलायक यी नजर मेरा
केबल प्रतिक्षामानै सीमीत भो ।
आशा थियो आउछौ तीमी ,
मन्द मुस्कान लिएर
तोलएका यी मन हसाउने गरी
आशै – आशामा – त्यही आशामा
नयन मेरो बइछिरहेछन । ।
तीम्रा ती बाटो भरी
सुर्योदय देखी – सुर्योआस्तसम्म
केबल प्रतीक्षामा-केबल प्रतीक्षामा । । । ।
केबल प्रतीक्षामा । केबल प्रतीक्षामा । केबल प्रतीक्षामा।
केबल प्रतीक्षामा । । केबल प्रतीक्षामा ।।। केबल प्रतीक्षामा ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *