Skip to content

मौनता हो जीवनको, बाच्ने आसा आल्झिनै रहेको छ
मौनता त्यसै छदैछ मनमा जीवनको गोरेटोहरूको

जस्को हातमा लगाम हुन्छ गल्तीहरू सबै छोपिँदोरहेछ
मनको पवित्र मन्दिर यहाँ बिना हुरी नै ढल्दो रहेछ

माया एउटा मात्र सजावोट रहेछ धोकेवादहरूको लागि
एकैछिन आघिको माया अब घृणामा बदलेदो रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *