यो मन को ब्यथा हटाउनलाई
कती रात जागेरै बसें ,
आनमोल यि आशुका थोपाहरु
नदी सरी आनबरत बगाइदिएं ।।
नेस्ठुरीले दिएको चोट हरुमा
जीवन मेरो आल्झीनैरह्यो तदी खोला को किनरमा ,
निस्ठुरीले आज मलाई पारीन
मर्नु न बाच्नुं को दोधारमा ।।।।
तादी अनी ढोर्खु खोला
मौनतामा बगीरह्यो ,
जता जान्छु त्यतै मेरो
आत्मा तड्पीरह्यो ।।।।।
