Skip to content

खगेन्द्र गिरी 'कोपिला'

तरङ्गित विद्रोही चेत

  • by

दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ
सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ
हजारौं जनताको आहुतीको खै क्षमा याचना ! सम्बोधन?
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ

Read More »तरङ्गित विद्रोही चेत

तीन मुक्तक

  • by

लक्ष्य र उन्नति बिनाको जिन्दगी पनि के जिन्दगी ?
माया र पिरती बिनाको जिन्दगी पनि के जिन्दगी ?
गाण्डिवधारी अर्जुनले कुरू क्षेत्रमा टोलाएजस्तो
सङ्घर्ष र चुनौती बिनाको जिन्दगी पनि के जिन्दगी ?