माघे सन्क्राती प्रेम गजल by yograjJanuary 15, 2010आइ पुग्यो माघे सन्क्राती मकर नुहाउन जानै सकिन माघ भरि यो शरीर मा पानी छुवाउनै सकिन चलन हो तिल्का दाउरा बाली आगो ताप्ने तर मैले आगो बाली घर धुवाउनै सकिन
सुर्ती खैनी तम्बाकु प्रेम कविता aaphnai man by yograjJanuary 3, 2010सानो ठुलो जो कोही को हुँ म एउटा मित्र बस्ने गर्छु जहीले पनि सब का ओठ भित्र गोजी बाट निकालेर हत्केलामा राखी मडारेर प्याट प्याट पिट्छन माया नै नराखी
फूलै फूलको आगमन प्रेम गजल aaphnai man by yograjJanuary 3, 2010सयौं फूलमा गुलाब नै मन पराए झै लाग्यो भमरा झै भुन-भुन भुन-भुन कराए झै लाग्यो बेली र चमेलीको बास्ना थाहा नपाई नजिक नआई टाढैबाट डराए झै लाग्यो
कोही अछुतो हुन्न प्रेम गीति कविता aaphnai man by yograjJanuary 3, 2010सानो जात पर बस भन्ने गर्थ्यो पहीले तिम्रो घर मा भान्सा लाउन आउने भाछु अहीले चाड बाड पूजा आजा शुभ बिभाह मा बस्नु पर्थ्यो अलगै तिम्रो निगाहा मा भोज भतेर मा जहीले पनि एक छेउ मा राखी
मनकी रानी प्रेम गजल by yograjJanuary 1, 2010मेरी मनकी रानी तिमी, सपनीमा आउँछौ सधैं आँखा खोल्दा बिपनीमा, याद बनी छाउँछौ सधैं। कति राम्रो सुहाएको, तिम्रो त्यो शरीरमा छिट्को सारी मखमली, चोली मात्रै लाउछौ सधैं।
तिमी लाई प्रेम गजल aaphnai man by yograjDecember 22, 2009दिउ दिउ लागिरहन्छ यौबन को छाल तिमीलाई फालु फालु लागि रहन्छ मायाको जाल तिमीलाई तिम्रै यादमा तद्पिन्छु हर घडी मता अचेल बताइदिउ झै लाग्छ मनको हाल तिमीलाई यौबनको तरेलिमा जोडी ढुकुर घुमे जस्तो