सानो जात पर बस भन्ने गर्थ्यो पहीले
तिम्रो घर मा भान्सा लाउन आउने भाछु अहीले
चाड बाड पूजा आजा शुभ बिभाह मा
बस्नु पर्थ्यो अलगै तिम्रो निगाहा मा
भोज भतेर मा जहीले पनि एक छेउ मा राखी
आज कचहरे चौतारी मा मान्छे को ठुलो जमघट छ ।परापुर्बकाल देखिनै सान। तिना सबै खाले मुद्दा हरुको छल्फल र फैसला हरु यसै चौतारी बाटै गरिदै आएको छ। सयौ मुद्दा मामिला हरु यसै चौतारी बाट पार लागिसकेका छन्।