लाचार यो जिन्दगी हरि मानन्धर “विवश” गीति कविता by hari_mdrSeptember 14, 2009कस्तो बिडम्वनाको यो जिन्दगी माली बनेर पनि फूल फुलाउन सकिन कस्तो विचित्रको यो जिन्दगी चाहेर पनि तिमीलाई भुलाउन सकिन कति पीडित यो जिन्दगी बिर्सेर पनि पीडालाई सहन सकिन कस्तो विवशताको यो जिन्दगी
आनन्द पो हुने थियो हरि मानन्धर “विवश” गजल by hari_mdrSeptember 1, 20099 Commentsआनन्द पो हुने थियो रात साट्न पाए । बैशालु यो यौवनको यो मात साट्न पाए ।। अधर भरि छल्लिएको तिम्रो मधुर मुस्कान, चुम्वन सँगै माधुर्यता को वात साट्न पाए । अंग अंग केलाएर यौवनको यो खेलमा,
कस्तो माया हजुर? हरि मानन्धर “विवश” गजल by hari_mdrAugust 13, 20091 Commentकति दिन सम्म हजुर यसै यसै बाँची दिए । निष्ठुरीको झूठो माया मुटु भरि साँची दिए ।। स्वर्ग जस्तै सँसार हजुर कल्पनामा भए पछि, मनका व्यथा लुकाएर परि सँगै नाची दिए ।
खै के हौ कुन्नी तिमी हरि मानन्धर “विवश” कविता by hari_mdrAugust 11, 2009मेरो मस्तिष्कमा तिमी, मेरो हृदयमा तिमी, मेरो तनमन सबै तिमी, अंग अंग अनि प्रत्यंग भित्र, सदा सर्वदा तिमी नै तिमी । मेरो मनको चाह हौ तिमी, मेरो मुटुको धड्कन हौ तिमी, रातको निन्द्रा अनि,
यसै जिएको छु हरि मानन्धर “विवश” गजल by hari_mdrAugust 11, 2009कैयन रात तिम्रो यादमा धेरै रोएको छु, त्यहि आँसुले आँखाहरू सधै धोएको छु । निन्द्रा भित्र कराउँदै होश गुमाउँदै, कोमल तिम्रा हर स्पन्दनमा मैले छोएको छु ।
नेपाल एक नेपाली एक हरि मानन्धर “विवश” राष्ट्रिय कविता www.nepalisrael.net www.sahityasagar.com by hari_mdrJuly 25, 2009हिमाल हाँसिरहेको बेला, नेपाल र नेपालीको प्रतीक संसारलाई चिनाउनु परेको छ ।