आनन्द पो हुने थियो रात साट्न पाए ।
बैशालु यो यौवनको यो मात साट्न पाए ।।
अधर भरि छल्लिएको तिम्रो मधुर मुस्कान,
चुम्वन सँगै माधुर्यता को वात साट्न पाए ।
अंग अंग केलाएर यौवनको यो खेलमा,
क्रिडासँगै सल्बलाई यी हात साट्न पाए ।
नग्न शरीर यी आँखामा समर्पित गर्दै,
आनन्द पो हुने थियो त्यो जात साट्न पाए ।

आहा! हरि दाजु कति गुलियो
आहा! हरि दाजु कति गुलियो कविता लेख्नु भा को हो साह्रै राम्रो लाग्यो है त्यसैले त मलाईपनी यस्तो लाग्छ-
सपनीमा भए पनी उनी भेट्न आएहुन्थ्यो
कोमलरुपी अङ्गहरु मा सलबलाउन
पाएहुन्थ्यो
जुनीभरी मेरैनिम्ती चोखो मायाँ लाएहुन्थ्यो,
ganesh_sm60@yahoo.com
bangalore.
आहा! हरि दाजु कति गुलियो
आहा! हरि दाजु कति गुलियो कविता लेख्नु भा को हो साह्रै राम्रो लाग्यो है त्यसैले त मलाईपनी यस्तो लाग्छ-
सपनीमा भए पनी उनी भेट्न आएहुन्थ्यो
कोमलरुपी अङ्गहरु मा सलबलाउन
पाएहुन्थ्यो
जुनीभरी मेरैनिम्ती चोखो मायाँ लाएहुन्थ्यो,
ganesh_sm60@yahoo.com
bangalore.
raamro laagyo ,
pranayaparak
raamro laagyo ,
pranayaparak maa rahera gajal lekhne arko saathi paayeko mahasus gare…
hari ji yo gazalko niyam
hari ji yo gazalko niyam bhitra pardaina bhujhera lekhnu hola
आनन्द पो हुने थियो रात काट्न पाए ।
बैशालु यो यौवनको यो मात साट्न पाए ।।
matala ma milaunu ya anya sher milaunu hola
dhanyabad comments ko lagi
dhanyabad comments ko lagi rat katna nabhayera satna banayeko chhu yahako amulya comment ko lagi thanks again. I will try more
Ramro Gajal lekhbho
Ramro Gajal lekhbho nirantartakolagee subhakaamana
nice
nice
मझेरी स्वतन्त्र होस तर
मझेरी स्वतन्त्र होस तर दाजुभाई, दिदीबैनी र बाबुआमासंगै हेर्न नमिल्ने गरि स्वतन्त्र नहोस ।
yes
yes