सातडाँडा पारी छ मेरो नेपाल देख्नँ म सक्दिनँ
खेलेर हुँर्के त्यहाँकै धुँलौटे माटो भूल्नँ म सक्दिनँ
माया र ममता त्यसैको लाग्छ त्यो पानी पँधेरो
दियाँलो बाँल्छिन ति बुडीआमा फ्याँक्नँलाई अँधेरो
यो जीवन ईश्वरको वरदान हो
सहिबाटो पहिल्याई हिड्नु छ
संघर्स गरि जीवनमा लक्ष्यलाई
प्राप्ति गर्नु छ
यहाँ सबै मानिस माहन भएँ, मानिस
लत्याई ढुंगा पूज्ने को?
यहाँ सबै ढुंगा देवता भएँ मानिस