मोहदंश आर.के. अदिप्त गिरी गद्य कविता युवामञ्च २०६८ पुस by ksApril 1, 2012बाचुँ भनेर म जतिपल्ट यस धरतीमा पाइला उचाल्छु
राजमार्गको छोटो हेराहेर आर.के. अदिप्त गिरी गद्य कविता मधुपर्क २०६८ पुस by ksMarch 11, 2012उताबाट तिमीले हेरिरह्यौ यताबाट मैले हेरिरहेँ बित्थामा हामी नजरको आवेगले जिस्कियौँ ।
सेल्फ प्रोर्टे्रट आर.के. अदिप्त गिरी गद्य कविता युवामञ्च २०६७ कात्तिक by kbsNovember 9, 2010म मृतप्राय ः भइसकेको छु आफ्नै कायाको छायाले मलाई सताइरहेको छ मैले पटक पटक आत्महत्याको प्रयास गरेको छु
चञ्चल छ चञ्चल छ यो मनजस्तो ऋतुमौसम आर.के. अदिप्त गिरी गीति कविता by kbsApril 4, 2010चञ्चल छ चञ्चल छ यो मनजस्तो ऋतुमौसम उस्तै खुल्ला धरती तिमी उस्तै खुल्ला आकाश