एऽ घामका जुहार हो… रामेश्वर राउत मातृदास गद्य कविता युवामञ्च २०६८ पुस by ksApril 1, 2012एऽ घाम जुहार हो मुहार कोटिकोटि धरती/आकाश जुटाएर नाँचौं एकै चोटि
मुक्तिशाला नरेन्द्रकुमार नगरकोटी गद्य कविता युवामञ्च २०६८ पुस by ksApril 1, 2012लुटिएको रातो गुराँस सीमापारि
बुख्याँचा कृष्णप्रसाद बस्याल गद्य कविता युवामञ्च २०६८ पुस by ksApril 1, 2012चरा, मुसालाई तर्साउन खेतबारीमा खडा गरिन्छ बुख्याँचा जीर्ण वस्त्र, टालाटुली लठ्ठीमा सजाइन्छ बुख्याँचा
मोहदंश आर.के. अदिप्त गिरी गद्य कविता युवामञ्च २०६८ पुस by ksApril 1, 2012बाचुँ भनेर म जतिपल्ट यस धरतीमा पाइला उचाल्छु
डर सुषमा मानन्धर लघु कथा युवामञ्च २०६८ पुस by ksApril 1, 2012दुई वर्ष अगाडि खोलिएको गजब बहादुरको ‘तगडा पोल्ट्री र्फम’ले स्थापित भएर अलिकति नाफा के कमाउन थालेथ्यो, बर्ड फ्लुको हल्ला आइहाल्यो ।
चिसो विमल भौकाजी लघु कथा युवामञ्च २०६८ पुस by ksApril 1, 2012जाडो साह्रै थियो । बिहानभरि ऊ सिरकभित्र गुटमुटिएर बसिरह्यो ।