Skip to content

निर्मोही व्यास

अतिथिदेवो भव

  • by

निजी अतीतका अविस्मरणीय प्रसङ्गहरूको कलात्मक उत्खनन् हो संस्मरण । यो उत्खनन् कार्य एकमुष्ट रूपमा नभएर किस्ताबन्दीमा गरिन्छ ।

प्लास्टरको पीडा

  • by

तन ठीक नभए मन पनि ठीक हुँदो रहेनछ र मन ठीक नभए तन पनि ठीक हुँदो रहेनछ, अनि तन र मन दुबै ठीक नभएपछि त झन् अरू केही पनि ठ्याम्मै ठीक हुँदोरहेनछ । अहिले आजका मितिमा म त्यही दशा भोगिरहेको छु । साँच्चै शारीरिक दुर्दशाले उब्जाएको मानसिक दुर्दशा अनि यी दुबै दुर्दशाले संयुक्तरूपमा जन्माएका यावत दुर्दशै दुर्दशा तर जे-जस्तो र जतिसुकै दुर्दशा आइलागे पनि जीवन त आखिर बाँच्नै पर्दोरहेछ, रोएर होस्, हाँसेर होस् वा रुञ्चेहाँसो नै हाँसेर किन नहोस् ।

रित्तिन सकूँ म

  • by

‘कृष्ण त्वदीय पदपङ्कज पञ्जरान्ते
अद्यैव मे विशतु मानसराजहंसः
प्राण प्रयाणसमये कफवातपित्तै-
र्कण्ठावरोधनविधौ स्मरणंकुतस्ते ।’