पूर्वीय नाट्यसिद्धान्त र सहनशीला सुशीला चारूभा घिमिरे पुस्तक/कृति समीक्षा मधुपर्क २०६८ चैत्र by ksApril 1, 2012काठमाडौँको मध्यमवर्गीय परिवारमा जन्मिएका उनको कलमबाट प्रवाहित साहित्य सरिताको लहरले नेपाली साहित्यका विधा हराभरा भएका छन् ।
वी.पी.को ‘हिटलर र यहूदी’ उपन्यासमा मानवतावाद चारूभा घिमिरे साहित्यिक खोजपत्र मधुपर्क २०६७ चैत by kbsApril 3, 2011नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । ‘संसारका थोेरै व्यक्तित्वमा हुने विशेषता-व्यक्ति एक, व्यक्तित्व अनेक-बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।’