Skip to content

सपना खनाल

आमा तिम्ले कोख (संयुक्त गजल)

  • by

आमा तिम्ले कोख बाँझै राखेको भए हुन्थ्यो
भ्रष्ट्र सन्तान पाउनु भन्दा मासेको भए हुन्थ्यो
-रामकृष्ण पौडेल अनयास

आँखा भरी हिमचुली नितान्त एक मेरो कथा
बोकी सदा सिङ्गो आश्मान ढाकेको भए हुन्थ्यो
-लक्ष्मण ‘मिलन’ विष्ट

बिजुली

  • by

बिजुली तिमीले साह्रै दुख दियौ
यसरी जाने भए किन हाम्रो जिन्दगीमा आयौ
बरु तिमी नभैदिएको भए तिम्रो आश नै हुने थिएन
तिम्रो प्रतिक्षामा बस्नु पर्ने नै थिएन
धनी सम्पन्न ब्यक्तिको घरमा तिमी जसरी पनि गयौ
कही इनभरर्टर त कही जेनेरेटर भयौ

ओहो ! यो कस्तो सपना ?

मलाई सबेरै निद्रादेवीले छडिन् र म ब्यूझिए । अनि आफ्नै दैनिक कार्यमा लागे । म आफ्नै दैनिक कार्यमा लागिरहेकी थिएँ, बाहिरबाट कसैले बोलाएको सुने, ‘को हुनुहन्छ घरमा ?’

म घरबाट बाहिर निस्किए । एउटा वृद्ध महिला, कपाल सेताम्य फुलेकी, उनलाई देख्दा आफ्नो पनको आभास हुन्थ्यो । उनको मुहारमा बिशेष किसिमको कान्ति थियो ।

SapanaKhanal

नयाँ नेपाल

  • by

मेरो कथा आज, म दिल खोलेर भन्छु
के भैरहेछ अहिले मलाई, त्यो सबै कहन्छु
बिरालोले बारम्बार पाठा, रारे झै गरी
नाम फेरिदैछ अचेल, मेरो अनेकौ थरी

कहिले भन्थे नेपा मलाई, कहिले भन्थे नेपाल
नाम परिवर्तन गर्ने क्रममा, मै भए नयाँ नेपाल
चोटमाथि चोट अनि, पीडामाथि पीडा थपी
हिजो अस्ती जस्तो थिए, आज पनी उस्तै गति