शान्तिराम ढकाल
मौरीको मह र प्रकाश बुढाथोकी
बिक्रम सम्बत २०३३ साल जाडो महिना मंगसिरको सुरुवातसँगै हामी हिमालय माध्यमिक विद्यालयबाट एस.एल.सी. परिक्षाको तयारीको लागी संयुक्त पढाइ कार्यक्रम चलाउने उद्धेश्यले म, प्रकाश बुढाथोकी, सर्वधोज निरौला अनि कृष्णलाल मिश्र मिलेर चौहान बाको चारधुरे घरमा डेरा लिएर बस्यौं । किनभने मेरो घर हालको वार्ड न. १४ को पुछारमा थियो, सर्वधोजको बाघखोर र कृष्णलालको १५ न. वडामा थियो प्रकाशको घर वडा न. १० भए पनि त्यो बेला यातायातको असुविधाको कारणले ट्युसन आदि पढ्न संयुक्त राम्रो हुन्छा भन्ने बिचारले डेरा लिएर बसियो । घर छोड्ने रहर, बजार बस्ने रहर अनि साथीभाइको महत्वको उमेरले पनि होला हामीलाई कहिले घर छोडौ जस्तो पनि भएको थियो ।
ये बुढापा ((हिन्दी ))
बहुत पहले इस रास्ते पर
मेरी पैर हसती थी
रास्तेमे ये मेरे पैर
दौडता था इस ओर उस पार
कभी कभी बहुत मस्तिमे
गुन गुनाता चलता था
एक छोर से दुर दुर तक
मिनटों मे चलता था
इधर से उधर तक
आज ये रास्ते
बहुत लम्बे हो गए
लाठी अब बजती है
मेरे आगे आगे इस रास्ते पर
बहुत लम्बा हो गया
अब ये रासते
बहुत नजदिक भी
बहुत दुर हो गया
बहुत दुर बहुत दुर
धुन्दली सी हो गई
ये आज इसी छोर पर
बहुत लम्बा हो गया
ये रासते इसी छोर पर
इसी छोर पर
========
निरुत्तर …
सानो छदाँ आमा बाले
हातमा डोर्याई हिड्नु हुन्थ्यो
गोडा गले भन्दा खेरि
काँधमा बोकी लानु हुन्थ्यो
बुबु-माम खानलाई
छिन छिनमा सोध्नु हुन्थ्यो
दिदी दाइले केहि गरे
वहाहरुलाई डाट्नु हुन्थ्यो
सधैं सधैं आमा मेरी
माया धेरै गर्नु हुन्थ्यो
मैले खाए खानु हुन्थ्यो
नखाएमा ब्रतै हुन्थ्यो
जाडो गर्मी हुरी बतास
मेरै चिन्ता लिनु हुन्थ्यो
बिरामी भई ओछ्यान पर्दा
पल पलमा सोध्नु हुन्थ्यो
जीवनको त्यो दीप ज्योति
बढदै गयो फुल्दै गयो
आकाशहरु मेरो लागि
फराकिलो बन्दै गयो
सीमाहरू संसारका
साँगुरिए नजिक भए
बा आमालाई बिर्सिएर
यो जीवन यो परदेशमा
हे आमा प्रत्येक बर्ष आउछु भन्दै
स्याट अप त्यो बोराबन को .. (लघु कथा )
अल्लारे उमेर साथीको बिहे कति रमाइलो हुन्छ कति न के के गरौँ हुन्छ ताम झाम अनि फुर्ति त्यसै बढेर आउँछ बेहुलो भन्दा आँफु राम्रो हुन मन लाग्छ गाउँ घरमा त्यसको अर्कै महत्व हुन्छ अनि अन्य साथी भाईहरुको बिहे भन्दा आफ्नु बिहे ढिलो भयो भने झन् धेरै आनन्द लुट्न पाइँदो रहेछ / माघको महिना तराइमा पनि निक्कैनै जाडो हुन्छ एउटा साथीको बिहे हुने भयो हामी ज्यादै खुसी भयौं कतै निम्तो पो न आउने होकी भन्ने डरले चैं केहि सताई रहेको थियो तर त्यस्तो भएन हाम्रो टोलीका सबैलाई निम्तो भएछ कोहो साथी दार्जेलिंग पद्थे कोहि बिराटनगर कोहि इलाम अनि कोहि भध्रपुर् पढ्ने साथीहरु अनि कोहि काठमान्डू थिए तर त्यो बिहेमा सबैलाई निम
सिरु डाँडा र डढेलो (लघु कथा)
नारायणलाल र रामबाबु सँगै पढे, अनि सँगै हुर्किए । तिनीहरूको जन्म पनि एकै सालमा भएको थियो । दुबैजना छिमेकी थिए, बढ्दै गए । गाउँको स्कूलमा सँगै पढथे । लालनारायण अलिक छुच्चो स्वभावको थियो गाउँमा कुखुरालाई खेद्नु कसैको बारीमा काँक्रा चोर्नु, बाटो हिड्दा हिड्दै कसैको घरमा ढुंगा हान्नु उसको नित्य कर्म थियो । सिरान घरे राईको घरमा गएर कुखुराको खोर खोलिदिनु चल्लाहरूलाई खेदेर दुख दिनु त्यसको चकचके बानीदेखि सबै दिक्क हुन्थे ।
जनैको साँचो ! (लघु कथा )
रुद्रमणिका छिमेकी तल्लाघरे दीर्घसिंह बा नामी नाम चलेका इमानका पक्का थिए । घर खेत सन्तान सम्पतिको ठुलो धाक थियो तिनको । छोराहरू ५ भाइ थिए छोरी ६ ओटी थिए । आमैलेले त्यत्रा सन्तान पाएर कसरी हुर्काइन हिजो आज त त्यो सपना नै हुन्छ । सबैलाई राम्रो खान राम्रो लाउन सफासुग्घर राखेर पनि घरखेत सबै भ्याउथिन आमै कति जाँगरिली थिइन । सबैले तिनको उदाहरण प्रस्तुत गर्थे । त्यत्रो कामपछि छरछिमेक इष्टमित्र सबैलाई खुसी बाँडेर बसेकी थिन आमै । आमैको सामाजिक दायित्व ठुलो थियो छरछिमेकमा गारो सारो औषधी मुलो सबै टारथिन आमै ।

आज मेरो सिंगो आकाश खसेको छ
आशाका दिपहरू बालेर
अल्छी हर्के आज पनि उठेको छैन । हर्केका बाबु धनजीतले बिहान ४ बजेनै उठेर कान्लाको खेत जोती सकेर घरमा १० बजे फर्किएर जुवाबाट गोरु खोले, अझै पनि हर्के ओछ्यानमै सुतिरहेछ ।