म्यान्मा बस्नेलाई के थाहा कर्दको यथार्थता
खुकुरीहरूलाई के थाहा दर्दको यथार्थता
“तोया” सानो छदा भन्ने गरेको हाउगुजी मुर्कट्टा झै
बुर्का भित्र हिंड्नेलाई के थाहा मर्दको यथार्थता
भुलुक्क भात उम्लेको के थियो ज्ञासले बिदा लियो हत न पत सिलिन्डर बोकेर भुतुक्क हुँदै २ तला मुनी झारे गाडीमा हलेर दगुरे यो ७० सेकेन्ड को सिग्नल पनि १ घण्टा जस्तो लाग्यो ।