किन सम्झिदैनौ ? नरेन्द्र पराशर छन्द कविता by editorJune 25, 2017वर्षा हुँदा म त यता कति सम्झिराख्छु हो रातको नीरवतासँग सम्झिराख्छु पर्दैन रात कि त्यता किन सम्झिदैनौ ? बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ? ।।१।।
भूकम्प गएको छ नरेन्द्र पराशर गद्य कविता by editorApril 16, 2016मन्दिरका गजुरमा बस्ने परेवाहरू एकाएक स्तब्ध भएका छन् समान धड्किने सानो शिशुको मुटु एकाएक असमान भएको छ
जीवन : सिर्जना र प्रज्ञान नरेन्द्र पराशर छन्द कविता by editorOctober 24, 2015सिर्जना शक्तिका हामी साना सन्तति सुन्दर बनौँ आनन्दको ज्योति महाज्योति समुज्ज्वल ।।१।। मान्छे उत्सव हो मीठो कला सङ्गीत नृत्य हो उच्च आदर्श चैतन्य बोधले ऊ सुकृत्य हो ।।२।। दिव्य दृष्टि छ सम्भाव्य बुझ्न संसारको गति चेतनाको खुले द्वार कहाँ हुन्छ र दुर्गति ।।३।।
बहिनीलाई नरेन्द्र पराशर छन्द कविता by editorJanuary 29, 2015कवि, नेता, गफाडी र हुतिहारा नपुंशक विद्याबिहीन बैरागी धेरै धनी र निर्धन कृपणी, दिलको छोटो, भेषधारी छलीसँग सीपशील नभै नीच, शूरो, दरिद्रकासँग दीर्घरोगी र बेकामे, बृद्ध, स्वाँठ, लूठोसँग लागूपदार्थको भोगी, क्रूर-कोपी हठीसँग
पराशर ऋषि र उर्बशी नरेन्द्र पराशर गद्य कविता by editorJanuary 1, 20151 Commentउर्बशी, कालीगन्डकी किनारमा पहाडहरूको फेदमा वन र लता-कुन्जबीच चराहरूसँग खुल्ला आकाशमुनिरहँदा म ‘मत्स्यगन्धा’सँग विमोहित भएँ
मेरो कविता, मेरै लागि नरेन्द्र पराशर गीति कविता by editorDecember 25, 2014ए कविजी, तिमीलाई थाहा छ कि छैन देवकोटा गएका चैँ सोर्ह सालमा हैन ?
जानुकाको सपना नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014भीमानतिरबाट हर्न बजाउँदै बस त आउँछ तर आउदैन जानुकाको अरब गएको सपना……..!
कुण्ठा नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014भैँसी पालेको भए केही हुन्थ्यो कि बरु लोकल कुखुरा पालेको भए पनि केही हुन्थ्यो कि ?
मेरी श्रीमती नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 20141 Commentजति जति अँध्यारो हुँदै जान्छ, उति उति उज्याली हुँदै आउँछिन् आहा ! मेरी श्रीमती !
तानाशाहहरू विरुद्ध नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014हो म नाच्छु हो म गाउँछु म बजाउँछु पनि तर ए मुखिया बा
देवघाटमा पराशर नरेन्द्र पराशर पौराणिक कविता by editorDecember 25, 2014पवित्र देवघाटधामको काखमा कालीगण्डकी किनारमा सानो कुटीभित्र ध्यानमा लीन छन् पराशर ऋषि……!
चरा, गणित र मान्छे नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014मान्छे : १ =∑ ( विचार+पीर+चिन्ता+ताप+………..+बन्धन) मान्छे : २ =∑ (हृदय+आनन्द+शान्ति+प्रेम………..+उन्मुक्ति)
महाअपराधी हुनु हो नरेन्द्र पराशर गजल (गीत) by editorDecember 25, 2014कति कति कति मीठा शब्द प्यारा म बोल्छु जगत मधुर रम्ने मन्त्रधारा म खोल्छु
कुरुक्षेत्रमा पराशर नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014युद्ध टार्नका लागि सम्पूर्ण कुटनैतिक प्रयासहरू विफल भएपछि पराशरले धृतराष्ट्रलाई भने-
हृदयको महल नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014मेरो हृदयमा एउटा ज्यादै थोत्रो महल छ भग्नावशेषसमान, ‘फू’ गर्दा पनि ढल्छ कि झैँ लाग्ने
मन्त्री नरेन्द्र पराशर छन्द कविता by editorDecember 25, 2014देश बेचिसकिस् भेष बेचिसकिस् राष्ट्रको अस्मिता बेच्नुबेचिसकिस्
समर्पण नरेन्द्र पराशर पद्य कविता by editorDecember 25, 2014म मेरो शिरलाई ता फूलैफूल बनाउँछु तिमीलाई त्यहीँ राखी प्रेमगङ्गा बहाउँछु…!
तिम्रो हृदय नरेन्द्र पराशर छन्द कविता शृंगारसुधा कवितासंग्रह by editorDecember 25, 2014छल छैन कहीँ कल छैन कहीँ अनि धूसर -धूमिल छैन कहीँ
नारी नरेन्द्र पराशर छन्द कविता by editorDecember 25, 2014हो है आमा यही नारी द्यावा-पृथ्वी प्रकाशिनी महादेवी यही नारी चण्डमुण्ड बिनासिनी !