सुरेन्द्र पोखरेल
विश्वकपको जात्रा
२०१८ को रूसमा एक जात्रा चलिरहेछ
जसमा ३२ वटा देश आफ्ना ३२ वटा दात देखाउदै नाचिरहेछन्
८४ हजार दर्शक प्रत्येक्ष दर्शी छन् १०८ लाख अपत्यक्षदर्शी
४ वर्षमा हुने यो जात्रामा अनेक देखिन्छ ।
जब सुरू हुन्छ यो जात्रा ९० मिनेटसम्म चल्ने
त्यसपछि शुरू हुन्छ असली जात्रा हाम्रा फेसबुकका वालहरूमा
शुरूहुन्छ हावा नदिने पङ्खाहरूको बहाव
फुर्न थाल्छन टुइटेका टुइट
