उबेलाको बम सुरेन्द्र पोखरेल गजल by editorMay 4, 2020 उबेलाको बम अँझै पड्किदैछन जङ्गली चरित्रहरू पुरै झल्किदैछन देशको हालत बिजोग छ हरे, महामारी आगो अँझै सल्किदैछन लोकतन्त्र स्थिरता घोषणापत्रमा मात्र थिए, अस्तिरता त रगतमै पल्किदैछन हिजो पो आफ्नो थियो आज पराई भैगो, बिगोगको घाउ मुटुमै चर्किदैछन । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ