बसन्त मोहन अधिकारी
हे मानव सत्य खोज
जीवन र जगतको उत्तम उपहार यो मानव जीवन हो । परिर्वतनशील यो जीवन हरेकसँग छ । सबै जन्मन्छन्, हुर्कन्छन् र एक दिन मर्दछन् । मानव, रुखपात, हात्ती र कमिला सबैसँग यस्तै जीवन छ । सबैमा उस्तै र एकै यो प्राण रुपी स्वास रहेको छ । यस जगतका सृष्टिकर्ता परमप्रभुले कसैमाथि अन्याय गर्नुभएको छैन । हेर त! न्यायगत समानतामा सबैलाई उही र उस्तै अदृष्य प्राणरुपी स्वास सानोदेखि ठुलोसम्म बराबर अंशमा प्रदान गर्नुभएको छ ।
- « Previous
- 1
- 2
- 3
- Next »
