मरिसकेको छु जलाऊ आएर अब बसन्त मोहन अधिकारी गजल by kbsApril 27, 2009 मरिसकेको छु जलाऊ आएर अब के चाहन्छौ मेरो घर जलाएर अब विश्वासमा दिए संसार तिमीलाई जलिरहेछु तिम्रो आगो पाएर अब कुन गल्तिको सँजाए दियौ तिमीले दिन सक्दैनौ जीवन ल्याएर अब मानव भनौँ कि के भनौँ तिमीलाई नजलाऊ यो मनमा छाएर अब Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ