दुई मुक्तक (धनले हैन मायाले किन्ने हो) थाकुहाङ् मेरीङ् मुक्तक by editorNovember 8, 2020(एक) धनले हैन मायाले किन्ने हो कि सतर्क भई जहिल्यै हिन्ने हो कि जिन्दगी जहिले सुखमा मात्र हुन्न सत्यता छैन मानिस चिन्ने हो कि
यहाँ मुलुक जातले बिग्रिएपछि थाकुहाङ् मेरीङ् मुक्तक by editorMay 14, 2020यहाँ मुलुक जातले बिग्रिएपछि अनि जनता भातले बिग्रिएपछि देश दुष्टले खाएर पचाइसके चाल पाइन्छ मातले बिग्रिएपछि
दुई मुक्तक (छातीमा दम छ) थाकुहाङ् मेरीङ् मुक्तक by editorApril 8, 2020१) छातीमा दम छ तिमीलाई आँट्नलाई सरकारी जागिर छ सुखले राख्नलाई मन बलियो बनाए हुन्छ डराउनु पर्दैन तयारी गर भागेर नौ डाँडा काट्नलाई
सिसाको भाडोको के काम थाकुहाङ् मेरीङ् मुक्तक by editorMarch 30, 2020सिसाको भाडोको के काम जब फुटिसकेपछि मायाको सम्बन्ध के अर्थ नाता टुटिसकेपछि अन्त्यमा बेकार ठरिने रैछ बरै जिन्दगी यो पल पलको जोसमा जवानी लुटिसकेपछि (थाकुहाङ् मेरीङ्)
अरुलाई जति श्राप बोले पनि थाकुहाङ् मेरीङ् मुक्तक by editorFebruary 29, 2020अरुलाई जति श्राप बोले पनि मुख त आफैसँग हुन्छ अकुत भए नि बाँडिन्न आखिर सुख त आफैसँग हुन्छ भन्नको लागि कसैसँग कुरा गरे बाँडिन्छ भन्छन् तर कहिल्यै बाँडिंदैन किनकि दुख त आफैसँग हुन्छ
दुःख पाइयो थाकुहाङ् मेरीङ् मुक्तक by editorFebruary 22, 2020दुःख पाइयो, भन्छन् साढे सात लागेछ सुखले मातिए भन्छन् मात लागेछ,
मिम्लेन् हेन्छीङ् फुङ्हा ? थाकुहाङ् मेरीङ् लिम्बू भाषा by editorFebruary 1, 2020मिम्लेन् हेन्छीङ् फुङ्हा ? फेक्खुङ् ल ? आ निङ्वाबा आक्खेन् पान्ःहा चेक्खुङ् ल ? आ आक्खेन् कुधाक् मेलुम्सीङ् मेमेगेआङ् वा खेन्हा ? रे चिरीहा ? केरेक् थिक् थिक् लेक्खुङ् ल ? आ
हजारौ पीडा व्याथा भोग्नु छ थाकुहाङ् मेरीङ् मुक्तक by editorJanuary 30, 2020हजारौ पीडा व्याथा भोग्नु छ पौरख गरी सुख रोज्नु छ बाँचेर मात्र थाहा हुनेछ नभनौ सधैं ऐस खोज्नु छ थाकुहाङ् मेरीङ् ईलाम नेपाल