Skip to content

यहाँ मुलुक जातले बिग्रिएपछि


यहाँ मुलुक जातले बिग्रिएपछि
अनि जनता भातले बिग्रिएपछि
देश दुष्टले खाएर पचाइसके
चाल पाइन्छ मातले बिग्रिएपछि

-थाकुहाङ् मेरीङ्
गोदावरी १ ललितपुर नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *