Skip to content

सिसाको भाडोको के काम

सिसाको भाडोको के काम जब फुटिसकेपछि
मायाको सम्बन्ध के अर्थ नाता टुटिसकेपछि
अन्त्यमा बेकार ठरिने रैछ बरै जिन्दगी यो
पल पलको जोसमा जवानी लुटिसकेपछि

(थाकुहाङ् मेरीङ्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *