Skip to content

दुई मुक्तक (धनले हैन मायाले किन्ने हो)


(एक)
धनले हैन मायाले किन्ने हो कि
सतर्क भई जहिल्यै हिन्ने हो कि
जिन्दगी जहिले सुखमा मात्र हुन्न
सत्यता छैन मानिस चिन्ने हो कि

(दुई)
कोही मिठो गीत गाएर जाञ्छन् यहा
त्यस्तै साचो प्रीत लाएर जाञ्छन् यहा
समयमा कुनै बुद्धि आएन भने फेरि
जीवनमा सुख पनि आएर जाञ्छन् यहा

थाकुहाङ् मेरिङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *