अरुलाई जति श्राप बोले पनि थाकुहाङ् मेरीङ् मुक्तक by editorFebruary 29, 2020अरुलाई जति श्राप बोले पनि मुख त आफैसँग हुन्छ अकुत भए नि बाँडिन्न आखिर सुख त आफैसँग हुन्छ भन्नको लागि कसैसँग कुरा गरे बाँडिन्छ भन्छन् तर कहिल्यै बाँडिंदैन किनकि दुख त आफैसँग हुन्छ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ