Skip to content

यश कुमार

म आफ्नै आँगनमा ईनार बनाउँछु

  • by

म आफ्नै आँगनमा ईनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु

पुरानो गाउँ क्या राम्रो ठाउँ

  • by

पुरानो गाउँ क्या राम्रो ठाउँ
चंचले नानी क्या राम्रो बानी
घुम्दै म आएँ तिम्रो गाउँमा
तिमी यो मनलाई सम्हालिदेऊ न