धेरै वर्षपछि आज फेरि यश कुमार आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 20081 Commentधेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो तिमीलाई नै सम्झेर हो कि हाँस्दा हाँस्दै आँसु झर्यो
यही वर्ष तिमीलाई म बेहुली बनाउँथें यश कुमार आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 2008यही वर्ष तिमीलाई म बेहुली बनाउँथें केही वर्ष पख दुखमा पर्या छु
म आफ्नै आँगनमा ईनार बनाउँछु यश कुमार आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 2008म आफ्नै आँगनमा ईनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु मलाई धारामा रोक चाहे मन्दिरमा छेक म आफ्नै बेग्लै संसार बनाउँछु
आनाकानी गर्छौ किन यश कुमार आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 2008आनाकानी गर्छौ किन माया लगाउन हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
जानु छ धेरै धेरै टाढा तिमी र म विषम शाही (ठकुरी) आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 2008जानु छ धेरै धेरै टाढा तिमी र म पुग्नु छ धेरै धेरै पर तिमी र म
भनेकै थिएँ बाटैमा घर छ रामजी घिमिरे आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 2008!भनेकै थिएँ बाटैमा घर छ कुनै दिन पस है गुन्द्री र काम्लो पिंढीमा जे छ तानेर बस है
छक्कै परें वर्षौंपछि आज भेट्ता तिमीलाई घमराज लुईंटेल आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 2008छक्कै परें वर्षौंपछि आज भेट्ता तिमीलाई यस्तो लाग्यो सानै रहेछ संसार यो
नहुनु थियो भैगयो गर्छौ किन गाली मीना शाही आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 2008नहुनु थियो भैगयो गर्छौ किन गाली तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली
हिजो अर्कैसँग देखें यश कुमार आधुनिक गीत तिर्खा (गीति एल्बम) by kbsNovember 28, 2008हिजो अर्कैसँग देखें आज अर्कैसँग देखें मेरो साथ छोडेदेखि तिमीलाई धेरैसँग देखें