Skip to content

पुरानो गाउँ क्या राम्रो ठाउँ

  • by


पुरानो गाउँ क्या राम्रो ठाउँ
चंचले नानी क्या राम्रो बानी
घुम्दै म आएँ तिम्रो गाउँमा
तिमी यो मनलाई सम्हालिदेऊ न

डर लाग्छ तिमिसित
भन्न मनलाग्छ गर्न मनलाग्छ
केहि मिठा बातहरु

गाजलु आँखा नशालु हेराइ
नजिक आउछिन् केहि भन्न खोज्छिन
कमाउदै ओँठहरु

एल्बम – नरुने आँखाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *