Skip to content

अनन्तप्रसाद वाग्ले

मुखिया ऐनबहादुर शाहीको स्पष्टीकरण

चिसो भनिनँ र यही जंगलमा जमेर बसेँ इतिहासदेखि
तातो भनिनँ र यही माटोमा पग्लिइरहेँ युगौंदेखि
म राउटे मुखिया ऐनबहादुर शाही

बा र बादशाह

  • by

बाको खाट भाँचियो
दलिनमा धुवाँका पत्र थपिए
बाको आफ्नै मुहारमा पनि
मुजैमुजा चाउरी भित्रिए
बाले ‘खेताला’ भन्ने गरेका दाँतहरू बाहिरिए

हिलोमा हीराकली

  • by

पानी पिएर फर्कँदा सौराहाको हीराकली हात्तीका अघिल्तिरका दुवै खुट्टा धापमा गाडिए । घाँसले ढाकिएको सीमसारमा त्यहाँको दबदबे हिलो हीराले देखेकै थिएन ।