तिमी अर्थात् उज्यालो ठाकुर बेलवासे पद्य कविता मधुपर्क २०७१ भदौ by editorMay 14, 2016तिमीले चिनाएको देशको झण्डा हातमा उठाएर म आज नागरिक बनेको छु ।
बाँच तिमीले बाँच्नुपर्छ ! तिमी भन्छौ ठाकुर बेलवासे गद्य कविता नेपाल साप्ताहिक by editorSeptember 15, 2013यात्रामा देखिँदै गरेको उज्यालोले आँखामा पट्टी बाँधेर मलाई डोर्याइरहेको हुन्छ ।
प्रस्तावना ठाकुर बेलवासे गद्य कविता नेपाल साप्ताहिक by ksOctober 28, 2012रबरजस्तो कति तन्काउनु मनलाई आरनजस्तो कति पिटिरहनु बुद्धिलाई
अचानक यो साँझ ठाकुर बेलवासे गद्य कविता मधुपर्क २०६७ साउन by kbsAugust 21, 2010अचानक यो साँझ बाँच्नुपर्ने दिनहरू, वर्षहरू अझै धेरै, धेरै छन् जस्तो लागेर आयो ।
पहिरोको माखेसाङ्लो ठाकुर बेलवासे गद्य कविता नेपाल साप्ताहिक by kbsMay 11, 2009पहिरोको माखेसाङ्लो रहेछ मान्छे पहिरोको मध्यभागबाट यात्रा गरेर पहिरोमै अडेको बासमा पुग्नु छ ।
उस्तै रहन्छ सबथोक ठाकुर बेलवासे गद्य कविता मधुपर्क २०६५ चैत by kbsMarch 30, 2009सबै उस्तै रहन्छन् उस्तैउस्तै हिजोजस्तै रहन्छन् बाँच्नुसँग सम्बन्धित सारा वस्तु र मान्छेहरू मृत्युपछि पनि सबथोक उस्तै रहन्छन् मृत्यु नआउञ्जेलको ठूलो त्रास