Skip to content

atript

“लाग्छ….असल परी हौ”

“लाग्छ….असल परी हौ”
न त लाउछौ गाजल तिमी
न त ओठमा लाली छ,
सबैलाई लट्ठ पार्ने
मिठो बोलि चाली छ !
न त लाउछौ क्रिम पाउडर
न त लायो बेसना,
आफ्नै भेषमा मख्ख पर्छौ
गर्दैनौ तिमीले फेसन !!
न त कपाल काट्छौ तिमी
न त रंग नै हाले छौ
सबैलाई लोभ्याउनालाई
बरु लामो कपाल पो पालेछौ !
न त अरुको नाकल गर्छौ
न त अरु कै संस्कार समौछौ,
जोगाउन खोज्छौ आफ्नै मौलिकता
आफ्नै संस्कारमा रमौछौ !!
अल्छी कहिल्यै गर्दैनौ तिमी
आकाशमा उड्ने चरी झैं ,
सबै कुराले सम्पन्न तिमी
लाग्छ असल परी झैं ……..
सबै कुराले सम्पन्न तिमी
लाग्छ असल परी झैं ……..!

राजेश रुम्बा लामा ‘अतृप्त”
दोहा,कतार

ए समय … !

“ए समय….”
तड्पाई-तड्पाई किन राख्छौ मर्छु बरु
एकै चोटी ‘मार्दे’ हुन्छ,
उजाड बनाउछौ किन मेरो बस्ति
एकै चोटी खरानी ‘पार्दे’ हुन्छ !
पल-पल किन रुओआउछौ साउने झरी झैं

“तामाङ्ग भाषाको कविता”

“तामाङ् भाषाको कविता”
दु:ख री मुला तन्दे ङ्
च्यागे मानसम हाउले काली,
ङ् ला हिन्सम थे जोबन
साचिन तान्देंन पाउले काली !
ए जे च्यामा दु:ख माबा वा
साचिन च्याबाई हाउले काली
क दे लासी माया लासे

असारको महिना पानीको रिम झिममा रमाउदै

असारको महिना पानी को रिम झिममा रमाउदै ….बादलुको घुम्टो भित्र चियाई रहेका माथी डाँडाका थुम्क्काहरुलाई आँखा झिम्कौदाई

“मेरो आमा र बाबा…”

असार महिना सिम-सिमे पानी
खेत रोप्न झरिन् कि,
अलि सन्चो थिएन मेरी आमा
कतै दु:खमा पो परिन् कि ?

खहरे खोला भल-पहिरो आउँदा
एक्लै पो तरिन् कि ,
सम्झना मात्र आइरहन्छ आमा
कतै भूमारीमा पो परिन् कि??

पापी चु जोवन (तामाङ् सेलो)

कतेमा ज्याबा पाडाब म्हेन्दो (फूल)
निसी थुसी बाइ मनबा
सुटुक्क पिन्सी थे म्हेन्दो,एदा (फूल)
माया पिरती लाइ मनबा …….
खालि छेम, रुप ताई मनबा
एदेन छेम छेम प्राइ मनबा
ति हाबा पापी चु जोवन
माया पिरती लाइ मनबा …………
म्योबा रङ् ङ्

कठै मेरो…

“कठै मेरो….”
पानी पस्यो रे घर भित्र
छानो चुनाले,
मर्मत – समार गरि दिने
कोहि न’ हुनाले !
लेऊ लाग्यो रे घरको भित्ता
पोत्ने न’हुनाले,
खेत बारी नि बाँजई छ रे
जोत्ने न’हुनाले !!

“ङ्ला बुसिं”

“ङ्ला बुसिं”
बिजोक ताजी ङ्ला बुसींग
साउदी,कुवेत अरबरी ,
कोहि मि मुन,दिन ख्राबन मुला
दिल्ली ,बम्बाई नरकरी !

लाहानन सोझो तसी बुसींग
दलाली जे चुंडीबा,
लाहानन मुलारो कतार रिन

हाँस्नु परे छ………..

बाँच्नु परेछु …………
मनको हरेक इच्छ्या मार्दै
बाँच्नु परे छ,
दिलभित्र आगो जलाई
हाँस्नु परे छ !
समयको पछी लाग्दै
नाच्नु परेछ,
जति चोटी टुक्रे पनि मन
गाँस्नु परेछ!!

बाँच्नु परे छ

मनको हेको इच्छ मार्दै
बाँच्नु परे छ
दिलभित्र आगो जलाई
हाँस्नु परे छ
समय्कोपाछी लाग्दै
नाच्नु परेछ
जति चोटी टुक्रे पनि मन
गाँस्नु परेछ
अथाह चोटको हारी बोक्दै
बाँच्नु परेछ
आँशु तालमा डुबे पनि
हाँस्नु पर्छ
आँशु तालमा डुबे पनि
हाँस्नु पर्छ

राजेश रुम्बा लामा “अत्प्त”
दोहा कतार

मलाई जस्तो पीर व्यथा

मलाई जस्तो पीर व्यथा अरु कसलाई होला,
बग्छ आँशु आँखाबाट जस्तै कालीखोला …

(बाँचे छु सँधैभरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर, मेरो ओठमा !) — २

शुभकामना! जन्मदिनको !!

शुभकामना! जन्मदिनको !!
अतित्तका चोट दुखाइ ,
पिर ब्यथा आफै थाहै नपाई बिलाउदै जावस,
अबका दिनहरुमा जोस जंगार र खुशीका उन्मादले छाओस ,
सफलताले सगरमाथा चढ्दै सुख र खुशी मनै भरिआओस,
अनगिन्ति धन सम्पति हजुरको हात लाओस ..
म सयौ चोटी कामना गर्छु
मन मुटुले सोचेको
र रोजेको जीवन साथी पाओस …
खाँचो नहोस कसैको .
सबैलाई हजुरको खाँचो परि हजुरकैमा धाओस ,
,हजुरकैमा धाओस…
हजुरको करेसाबारीमा रंगी चंगी फूलहरु फुलोस,
हजुरको धानको भकारिहरु १२ महिनै चुलोस,,,
बाधा अड्चन ले रोकेका हजुरको बाटोहरु बिना कस्ट चारै दिसा खुलोस …
हजुरको रुप रंग देखेर सारा संसार भुलोस ..

म बिबश छु

“म बिबस छु”
सागर भए मेरो जीबन
तिमीलाई लागि बगी जान्थे,
हावा भए मेरो जीबन
भुवा सरि उडाइ लान्थे…
अफसोच!!
चार देवर भित्र कैद पर्नु परे छ जीबन,
उजाड लाग्दो फागुन्पछिको
चैत्त भएर झर्नु परेछ जीबन…………..

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार