Skip to content

tiwariji

गजल

ज्ञानी मान्छे अज्ञानी भयपछि नटाढीयर के गरु
जति बोलाउदा पनि नसुनेपछि नफर्कियर के गरु |

फूल हुँ सोच्थेउ आफूलाई नजर यतै सोजायर
छुन खोज्दा कोपेपछी नरोयर के गरु |

तिम्रो यादमा

तिम्रो यादमा
खोज्दा खोज्दै तिम्लाई प्रीय आफूनै हराउन थाले
छौ कि कतै लुकेकी भन्दै झ्यालबाट चियाउन थाले |

यो सपनाको शहर रे तिमी पनि यतै छौ कि
हिडाई उस्तै लाग्यो मलाई फेरि बोलाउन थाले |

मेरो सानो मान्छे

मेरो सानो मान्छे:

मेरो मान्छे उसलाई त्यहाँ टाउको दुख्दा
मलाई पनि दुख्छ यहाँ
खुसी हुँदा ऊ त्यहाँ
मन प्रफुल्ल हुन्छ मेरो पनि यहाँ|

२/३ दिन भो मन चंचल मेरो यहाँ
की सन्चो भयन सानुलाई त्यहाँ

उनी

उनी:
मख्खै पार्ने बोली उनको लाठठै पार्ने हासो
दिए हुन्थ्यो जोबन उनले मानी मलाई नासो|

लागने हुन्की आँखा उनलाई शहरबजार घुम्दा खेरी
एक्लै कतै देखे पनि लाग्छ मलाई चासो|

रहरै भयो

रहरै भयो:

रहरै रहरको संसारमा बाच्ने पनि रहरै भयो
एकथोक पाउन कति गुमाइयो त्यो पनि रहरै भयो |

मागे जति दिदै गय पाउन उनीलाई
हरेक पल उनलाई खुशी देख्ने पनि रहरै भयो

बादल

हेरन त्यो बादल कती खुशी साथ दौडेको
एक्लै हिड्दा झनै खुशी
उतिखेरै टुटेको छ
उतिखेरै जुटेको छ
तर पनि
निस्फिर्की साथ हिडेकै छ
एकनाशले दौडीरहेछ स्वतन्त्रपुर्बक/
शहर माथि छु भनेर खुशी पनि छैन

मेरो मान्छे तिमी

नहोऊ दुख्खी म जति टाढा भए पनि
तिम्रै लागि बाचेको हुनेछु है,
क्षितिज हेरी नरोऊ तिमी
सधै तिम्रै परेलीमा हुन्छु है।

जति कष्ट गरे पनि
तिम्रै खुशीको लागि हो,
जति यहाँ भुले पनि