ज्ञानी मान्छे अज्ञानी भयपछि नटाढीयर के गरु
जति बोलाउदा पनि नसुनेपछि नफर्कियर के गरु |
फूल हुँ सोच्थेउ आफूलाई नजर यतै सोजायर
छुन खोज्दा कोपेपछी नरोयर के गरु |
हाम्रो बिशाल संसार भन्थेउ हात सधै समायर
भोलिपल्ट अर्कै संग देखेपछी नसर्मायर के गरु |
पछिपछि लाग्दा तिम्रो हात लायो सुन्य भो
आखिरीमा सलाईको काटी दियपछी नजलेर के गरु |
धोका भन्ने चिजै यस्तै पाइने आफ्नै मान्छे बाट
संग्लो पानीमा ढुंगा हानेपछि नधमिलियर के गरु ||
