कहाँ खोज्छौ मलाई (जवाफ-जवाफ) मिथिला प्याकुर्याल 'मिथ्या' रामकृष्ण पौडेल अनायास गजल by ksOctober 7, 2012सवाल – मिथिला प्याकुरेल “मिथ्या” कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म जवाफ – रामकृष्ण पौडेल “अनयास” मेरो आँसुलाई सोधी हेर कहाँ खोजिन र मैले मनलाई तनलाई बतासलाई कहाँ सोधिन र मैले
कहाँ खोज्छौ मलाई मिथिला प्याकुर्याल 'मिथ्या' गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म।
सवाल-जवाफ (गजल) : मेरो घरमा शङख बज्दा मिथिला प्याकुर्याल 'मिथ्या' रामकृष्ण पौडेल अनायास गजल by kbsApril 3, 20111 Commentसवाल : मिथिला प्याकुरेल मेरो घरमा शङख बज्दा त्यसको तालमा नाँच्नु तिमी म त मरेर माटोमा मिल्छु युगौं युग बाँच्नु तिमी जवाफ : रामकृष्ण पौडेल अनयास तिमी मरेर म ज्यूनुमा कस्को लागि बाँच्नु अब मेरो पनि शंख बज्यो सँगै चिता गाँस्नु अब
सवाल-जवाफ (गजल) : स्वदेशमै बस प्यारा मिथिला प्याकुर्याल 'मिथ्या' रामकृष्ण पौडेल अनायास गजल by kbsFebruary 27, 2011स्वदेशमै बस प्यारा गुन्द्रुक ढिडो खाउँला ‘बरू’ झुत्रो झाम्रो त्यही सहि रमाउदै आउँला ‘बरू’ नहोस सुख सयल भो, नहुन देउ घर छाउने खर तिम्रो मेरो प्रीतिले घरको छानो छाउँला ‘बरू’ मेला पर्म गरौंला हुर्किहाल्छन लाला बाला साथ बसी हासी खुसी रोदी सेलो गाउँला ‘बरू’
सवाल-जवाफ (गजल) : आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो मिथिला प्याकुर्याल 'मिथ्या' रामकृष्ण पौडेल अनायास गजल by kbsFebruary 24, 20112 Comments आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो तौलन्छु म तँलाई भन्यो धनले कर गर्यो महिनाभरि कति कमाइस् बेची तैंले आफूलाई मेरो मूल्य मलाई बता’ तनले कर गर्यो एकएक पैसासँग तेरो मोलतोल हुन्छ तेरो रेट सोध्दै पाखा बनले कर गर्यो
एउटा तारा मिथिला प्याकुर्याल 'मिथ्या' गजल हिमाल खबरपत्रिका by kbsFebruary 24, 2011एउटा तारा मलाई आकाशबाट हेर्छ राति-राति नआउञ्जेल भानु प्यारा मलाई आकाशबाट हेर्छ राति-राति
सवाल-जवाफ (गजल) : सक्छौ भने सोध प्रश्न आँखा आँखा जुधाएर मिथिला प्याकुर्याल 'मिथ्या' रामकृष्ण पौडेल अनायास गजल by kbsFebruary 21, 20112 Commentsमनभित्रको मझेरीमा तिमी आफैंलाई डुबाएर सक्छौ भने सोध प्रश्न आँखा आँखा जुधाएर रामले पनि अविश्वास त गरेके हुन सीतालाई मनले मान्छ भने सानु हाल अग्नि जलाएर आफनो ईज्जत आफैंढाकी चोखो बन्नु पर्ने मैले भैगो सानु झुटो चोखो आफैं हेर फुटाएर
सवाल-जवाफ (गजल) : माया छैन पनि भन्छौ, भए जस्तो गर्छौ किन ? मिथिला प्याकुर्याल 'मिथ्या' रामकृष्ण पौडेल अनायास गजल by kbsFebruary 17, 20113 Comments माया छैन पनि भन्छौ, भए जस्तो गर्छौ किन ? अर्कैसँग बोल्दा मलाई ठुला आँखा तर्छौ किन ? तिमीजस्ती लाखौं हुन्छन् हजारको त कुरै छाड त्यसो भन्दै तिमी आखिर मेरै रुपमा मर्छौ किन ? मलाई पाताल तिम्लाई आकाश दाँज्दै हिड्छौ सधैंभरि फेरि फर्की तिमी मेरै नजिक नजिक पर्छौ किन ?
साइँली दिदी मिथिला प्याकुर्याल 'मिथ्या' गजल मधुपर्क २०६७ पुस by kbsJanuary 16, 2011आज तिम्री छोरीले माटो केरी कखरा लेखी साइँली दिदी चोरेर भाइको कापी हेरी हेरी कखरा लेखी साइँली दिदी