चाहनाको बतासले उडाइलग्यो लिलाराज दाहाल गजल युवामञ्च २०६८ असोज by kbsOctober 22, 2011चाहनाको बतासले उडाइलग्यो मनको छाना जालमा पार्न बुन्छ कोही षड्यन्त्रका तानाबाना ।
बिझाउँदैन पचिसक्यो गाली आजभोलि लिलाराज दाहाल गजल युवामञ्च २०६७ चैत by kbsApril 3, 2011बिझाउँदैन पचिसक्यो गाली आजभोलि पानी होइन रगत बग्छ खालि आजभोलि ।
बिना-निष्कर्ष लिलाराज दाहाल आधुनिक कथा मधुपर्क २०६७ चैत by kbsApril 3, 2011नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।
सपनाको प्रदेश अझै हराभरा भाकै छैन लिलाराज दाहाल गजल युवामञ्च २०६७ कात्तिक by kbsNovember 9, 2010सपनाको प्रदेश अझै हराभरा भाकै छैन भित्र मन रोए पनि अश्रुधारा आकै छैन
भो अघाएँ नथाप्नुस् पिरो भो लिलाराज दाहाल गजल मधुपर्क २०६६ असार by kbsJuly 4, 2009भो अघाएँ नथाप्नुस् पिरो भो अब लिनु धेरै थियो त्यही तिरो भो अब ।