डायमनशमशेरसँगका आठ वर्ष ऋषिराम पाण्डे व्यक्तित्व समीक्षा मधुपर्क २०६८ जेठ by kbsJune 4, 2011सेतो बाघका लेखक डायमनशमशेर राणाको नाम त स्कुले जीवनमै सुनेको थिएँ । उहाँसँग प्रत्यक्ष भेट गर्ने सुअवसर भने २०६० साल असारमा मात्र प्राप्त भयो । जुन बेला उहाँ पचासी वर्षको हुनुहुन्थ्यो ।
फूलरानी ऋषिराम पाण्डे बाल कविता मुना २०६६ साउन by kbsAugust 1, 2009सानो सानो रूप मेरो सोन्दर्यकी खानी मगमग बास आउने मत फूलरानी ।
मुसाहरूको बगैँचा ऋषिराम पाण्डे बाल कथा केटाकेटी by kbsMarch 5, 2009सुन्दर वनको बीचमा न्याउरी मुसाहरूको रमाइलो बगैँचा थियो । बगैँचामा मुसाहरू रमाइलोसँग बसेका थिए ।