बाचा कसम् गरेपनि छोडिन् जगत राम बर्देवा घायल गजल by kbsApril 12, 2010सँगै जिउने बाचा कसम् गरेपनि छोडिन् रगतले खाली सिउँदो भरे पनि छोडिन् ॥
आँशु झार्दिन म जगत राम बर्देवा घायल गजल by kbsApril 12, 2010हरपल अतित कोट्याएर आँशु झार्दिन म नमर्नु त मर्यो आत्मा अझै मार्दिन म ॥ सयौ बाचा बन्धनहरु पाखा लायौ छिन्मा मुटुसँगै झुटो बोली यसै टार्दिन म ॥ केवल तिम्रै काखमा मर्छु सयौ जुनीपछि पनि तिमीसँगै साटे खुशी अन्त सार्दिन म ॥
शुभकामना २०६७ लाई जगत राम बर्देवा घायल गजल by kbsApril 4, 2010शुभकामना २०६७ लाई शुभकार्य थालेर आअोस् संबिधानको धारासँगै विकासले पाईला चालेर आअोस् ।।
२०६६ ले मेरो खुशी लुटेर गयो जगत राम बर्देवा घायल गजल by kbsApril 4, 2010२०६६ ले मेरो खुशी लुटेर गयो मरे ऐया भन्दा पनि थिल्थिलो पारी कुटेर गयो ।। ६६ मै फूलाएथें सुन्दर फूल पिरतीको सुनामीको छालसँगै हाँगाबाट छुटेर गयो ।। कसैसँग चोखो मायाँ पाएँ भन्दै रमाएथेँ कर्कलाको पानी रैछ पल भरीमा फुटेर गयो ।।
हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले जगत राम बर्देवा घायल गजल by kbsMarch 28, 2010हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले समाजले देख्ने गरी रुन पनि उन्ले ।। धिक्कार भो मेरो सारा खुशी दिए पनि बिर्सी गईन मैले लाको गुन पनि उन्ले ।।
बाटो पनि रोयो जगत राम बर्देवा घायल गजल by kbsMarch 28, 2010तिमीले पाईला मोडेपछि बाटो पनि रोयो आज एक्लै डाँको छोडी लाटो पनि रोयो ।। बेईमानी बिश्वाश घाती पात्रहरु देखी आँशु झारी जीवनको पाटो पनि रोयो ।।
फूल नभई झर्यो भन्दिनू है जगत राम बर्देवा घायल गजल by kbsMarch 28, 20102 Commentsहुलाकी दाइ तिमीबाट सर्यो भन्दिनू है कोपिला थ्यो फूल नभई झर्यो भन्दिनू है ।। जीवन यापन गर्नलाई साथ कोही नपाएर बियोगले आत्माहत्या गर्यो भन्दिनू है ।।
के भनौं जगत राम बर्देवा घायल गजल by kbsMarch 14, 2010झुप्रो छोडी महलतिर सर्नेलाई के भनौं रुपीयाँले खाली ठाउँ भर्नेलाई के भनौं ।। मुटुभित्र धड्कनसँगै मनको भाव बिर्सिएर जता हरियो उतै उतै चर्नेलाई के भनौं ।।
मेरो चिता तयार पारिदिनुहोस् जगत राम बर्देवा घायल गजल by kbsMarch 10, 20101 Commentहुन सक्छ भने मेरो चिता तयार पारिदिनुहोस् निम्सरो भई जिउँदिन घाँटी थिची मारिदिनुहोस् ।।
पिरतीले बान्नेहरू पाएँ जगत राम बर्देवा घायल गजल by kbsMarch 10, 2010बामे सर्दै जिउँछु हात तान्नेहरू पाएँ एक्लो मनलाई पिरतीले बान्नेहरू पाएँ ।। होईन स्वार्थी संसार अब मेरो निम्ति मात्रै पराई हैन आफ्नो मान्छे ठान्नेहरू पाएँ ।।
उनी मात्रै देखिरा’छु जगत राम बर्देवा घायल गजल by kbsMarch 7, 2010मेरो आत्माभित्र पनि उनी मात्रै देखिरा’छु हरेक रात सपनीमा उनी मात्रै भेटिरा’छु ।।
सक्छौ भने सडक बन्द रोक नेता हो जगत राम बर्देवा घायल गजल by kbsFebruary 28, 2010सक्छौ भने सडक बन्द रोक नेता हो कि छातीमा सिधै गोली ठोक नेता हो ॥
चर्किन्छ यो छाती अब जगत राम बर्देवा घायल गजल by kbsFebruary 28, 2010तिमी हुन्छ मात्रै भन मेरो जीवनसाथी अब होइन भने दिन दिनै चर्किन्छ यो छाती अब ॥ उही रोग उही ब्यथा हुन्न निको घाउ मेरो बरु तिमी भन्छ्यौ भने मर्दै होला जाती अब ॥
जान्छ्यौ भने जाऊ जगत राम बर्देवा घायल गजल by kbsJanuary 1, 2010मेरो मनमा छाई सक्यौ जान्छ्यौ भने जाऊ मेरो मायाँ सपना झैं ठान्छ्यौ भने जाऊ ॥ मेरो बस्ती उजाडेर सन्तोष हुन्छ्यौ भने मर्ने बाँच्ने कसम् उतै खान्छ्यौ भने जाऊ ॥
चाहे मर्नु मैले परोस् जगत राम बर्देवा घायल गजल by kbsOctober 24, 20091 Commentम चाहन्छु तिमी हाँस चाहे मर्नु मैले परोस् तिमी फुल्नु लाली गुराँस चाहे झर्नु मैले परोस् ॥ मेरो कुनै अंग दिँदा तिम्रो जीवन बाँच्छ भने हाँसी हाँसी दिन्छु हेर चाहे सढ्नु मैले परोस् ॥
जुनेली रात पाएँ जगत राम बर्देवा घायल गजल by kbsOctober 14, 2009फूल उपहार दिने आज हात पाएँसंसार मलाई सून्य लाग्थ्यो जुनेली रात पाएँ ॥ मान्छे बन्ने लक्ष मेरो डर थियो रोकिन्छ कितर अब निडर छु फेरीि मैले साथ पाएँ ॥
मेरो अंग-अंग तिमी जगत राम बर्देवा घायल गजल by kbsSeptember 28, 2009हुन्छ भने दिन्छु माग मेरो अंग-अंग तिमी बिन्ती गर्छु नछर है जवानीको रंग तिमी ॥