कवि विमला तुम्खेवा गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012शहरबाट चुपचाप हरायो हरायो सँगै उसको इतिहास।
मेरो पनि कविता विमला तुम्खेवा गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011मेरो जीवन राम्रोसँग देश देख्न नपाउँदै चुलो सम्हालेर जुग बित्यो।
जुवेदा खातुन विमला तुम्खेवा गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 7, 2011सबै यसै भन्छन् छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो त्यसो हो भने हावालाई रोक्न सम्भव छ ?
अन्तिम कविता विमला तुम्खेवा गद्य कविता हिमाल खबरपत्रिका by kbsFebruary 24, 2011यो हावाको तेज गति भन्दा निष्ठुर मरुभूमिमा एक्लै उभिरहेँ… मसँग न तिम्रो माया छ न कुनै गुनासो।
हजार सपना र मनमाया विमला तुम्खेवा गद्य कविता मधुपर्क by kbsDecember 7, 2008यो बाटोको अन्तिम बिन्दु यो आकाशको क्षितिज र उसले कुल्चिएर गएको पाइतलाको खत कसरी हरायो कतै, समुद्रको तूफान भएर ।
आवाज विमला तुम्खेवा गद्य कविता कविता कुसुम by kbsAugust 4, 2008कविता सडकमा रगताम्य भएर उभिएको बेला मलाई जिन्दगीको गीत गाउन मन लागेको छ अझ यस बखत म संवेदनाको बत्ती बालेर चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।
सिमलको नाङ्गो हाँगा विमला तुम्खेवा गद्य कविता by kbsAugust 4, 2008धेरै बर्षअगाडि हाम्रो प्रेम साटिएको फलैँचा त्यसरी नै ठिङ्ग उभिएको थियो बाटो छेउमा लहरै उभिएको सिमलको रुखमा
छली मुस्कान विमला तुम्खेवा गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 4, 2008तिम्रो आँखामा पोखिएको सपनाजस्तो मसँग केही छैन जीवनको उमङ्ग । छन् त खालि यी नीला सागर छन् जसमा सल्बलाइरहेछन् अनेक दुःखहरु यो विरही क्षितिज छ र केही उदास गीतहरु जो तिम्रो सम्झनामा अनायासै आइदिन्छ ।
बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो विमला तुम्खेवा गजल हिमाल खबरपत्रिका by kbsJuly 26, 2008बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो बल्झिएर सबै मुटु ओइलिएको जून जस्तो