शहरबाट चुपचाप हरायो
हरायो सँगै उसको इतिहास।
त्यस दिनदेखि मैले गीत सुन्न छाडिदिएँ
गाउन थालें आफ्नै गीत।
किन पढेन संविधानलाई
बनाउन चाहेन आफूलाई असल मान्छे
मैले तिमिलाई पढेपछि
छोडिदिएँ आफूलाई असल मान्छे बनाउने चाहना।
हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012
