जानु भो हजुर श्री किरण वाग्ले गजल by shree wagleApril 15, 2012आधा थिए पूरा गरी जानु भो हजुर ज्यान यता मन त्यतै लानु भो हजुर ।। कहाँ रात पर्दो रैछ सम्झनाले पोलिदिँदा न त झिम्क्यो आँखा न ओभानु भो हजुर ।।
तिमी नै हौ श्री किरण वाग्ले गजल by shree wagleMarch 8, 20123 Commentsनछुदैमा मन दु:खायौ भन्ने तिमी नै हौ नगरेको गल्ती लुकायौ भन्ने तिमी नै हौ ।। सम्मान गरी स्वागत के गर्दै थिए हारेपछि सिर झुकायौ भन्ने तिमी नै हौ ।।
भाउ भन्न सकेनौ श्री किरण वाग्ले गजल by shree wagleDecember 1, 20112 Commentsमन मन्दिरमा सजाए पनि आऊ भन्न सकेनौ घोप्टो परी काखमा रोयौ जाऊ भन्न सकेनौ कर्तब्यले मेरो माया मझधार्मा उभ्याइदिँदा लर्खरिँदा मेरा पाइला समाऊ भन्न सकेनौ
मर्कसिटमा फेल भयो श्री किरण वाग्ले गजल by shree wagleNovember 20, 20112 Commentsमाया मार्छु भन्दा झन माया भेल भयो सकिएन टाढा हुन न त फेरि मेल भयो पिल्सिएर आँफै भित्र मन्को इच्छाहरू दबाउँदा कसैसँग भेट नहुने जिन्दगी यो जेल भयो
निर्लज्ज रातहरू श्री किरण वाग्ले गद्य कविता by shree wagleNovember 17, 20112 Commentsए चिरिएका रातहरू, म निर्लज्ज भएर, रोएको तैँले देखिनस् ? बारम्बार मेरो मलामी, किन आऊछस् ?
बानी भयो तिम्रो माया श्री किरण वाग्ले गजल by shree wagleNovember 15, 20113 Commentsखडेरीमा बर्सिएको पानी भयो तिम्रो माया सोमरसमै लठिए झैँ बानी भयो तिम्रो माया ।। जति खोज्छु तैरिनलाई उति डुबिएझै लाग्छ सम्हालिन नसकिने खानी भयो तिम्रो माया ।।
बबाल उस्तै उस्तै श्री किरण वाग्ले गजल by shree wagleNovember 2, 20113 Commentsलगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म फकाउन लायौ अनेक दलाल उस्तै उस्तै
उनेर अँगाल्यौ श्री किरण वाग्ले गजल by shree wagleOctober 21, 2011आहा ! रुपकी रानी भनेर अँगाल्यौ साल दिन महिना गनेर अँगाल्यौ पुरा योजनामा सफल हुने गरी म आटाउने खाडल् खनेर अँगाल्यौ
मन दुखाएर आएँ श्री किरण वाग्ले गजल by shree wagleSeptember 30, 20114 Commentsजुठो यो तन लुकाएर आएँ, झुठो यो मन दुखाएर आएँ, पश्चताप बोकी दुख्या छातीभित्र, अँझ झिर रोप्दै सुकाएर आएँ,
छुटा छुटै रेट थियो श्री किरण वाग्ले गजल (गीत) by shree wagleSeptember 5, 20117 Commentsसहमतिको यात्रामा त्यो अन्तिम भेट थियो । बिछोडिनु पर्ने कारण पारिवारिक गेट थियो आँखाभरि आँसु बोकी तर प्रयास गर्दै थिए । आखिरमा हार्नै पर्ने खेल चङ्गा चेट थियो