सहमतिको यात्रामा त्यो अन्तिम भेट थियो ।
बिछोडिनु पर्ने कारण पारिवारिक गेट थियो
आँखाभरि आँसु बोकी तर प्रयास गर्दै थिए ।
आखिरमा हार्नै पर्ने खेल चङ्गा चेट थियो
लाचारीको माया बाहेक म त रित्तो रित्तो थिए ।
आफ्नो टिप पुर्याई उड्ने ऊ त चरी जेट थियो ।
तातो आलो घाउमाथि मलमको त कुरै छोडौ ।
माया गर्या दिनको पनि छुटा छुटै रेट थियो ।

Lovely ………!!!!!!!
Lovely ………!!!!!!!
ramro6
ramro6
तपाईको पाईला बड्दै जावस
तपाईको पाईला बड्दै जावस
गजल राम्रो छ। यात्रा जारी
गजल राम्रो छ। यात्रा जारी रहिरहोस शुभकामना।..
thank you sabaijana lai….
thank you sabaijana lai….
Shree Wagleको छुटै रेट…
नमस्कार !
ईस्कुल र कलेजका उमेरलाई लेखिएको अनुमान गरें… राम्रो छ ।
वाह !!!
सारै राम्रो छ अजै पनि लक्दै गर्नु
श्री वाग्ले जि तपाईं को लेखाई सारै राम्रो छ अजै पनि लक्दै गर्नु ल ,