उनेर अँगाल्यौ श्री किरण वाग्ले गजल by shree wagleOctober 21, 2011 आहा ! रुपकी रानी भनेर अँगाल्यौ साल दिन महिना गनेर अँगाल्यौ पुरा योजनामा सफल हुने गरी म आटाउने खाडल् खनेर अँगाल्यौ कहिलेकाहीँ रुँदै माया गरे जस्तो पागल दिवाना बनेर अँगाल्यौ ढुक्ढुकी हौ तिमी छातीमा नै राख्छु आखिरी सियोमा उनेर अँगाल्यौ ।। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ