Skip to content

महेश रेग्मी

आँसुको रुमाल

  • by

तिमीले हिँडेका बाटोहरू हेरेर चित्त बुझाउँछु
तिमीले हिँडेका बाटोहरूलाई स्पर्श गर्छु
तिमीले नाघि गएका पहाडहरूको अभिनन्दन गर्छु ।
अब पहाडहरूलाई प्रेयसी भन्न थालेको छु

थानकोट काट्न सक्दिनँ

  • by

नेपाल सरकार
म थानकोट काटेर जान सक्दिनँ
थानकोटबाहिर मेरा सपनाहरु वर्जित छन् ।
काठमाडौँको हाँगोमा गुँड लगाएको छु
शरणार्थी चराले जस्तो
सपना केारल्दै ।