Skip to content

सौरभ

नजल्नुपर्थ्यो सुम्निमा

सुम्निमा’ उपन्यास जलाइयो २०५१ सालमा विराटनगरको कोइराला निवासअघि, राई लिम्बूको अपमानवोधक भयो भनेर– कसैले २०७२ को मध्यतिर पंक्तिकारलाई सुनायो ।

३४ वर्षभयो साहित्य पढ्न छोडेको

चार नारीहरू, तर कम उमेरका, अचेल आसलाग्दो आख्यान लेखिरहेका छन् । कम्तीमा ‘फुर्सद’/‘कोसेली’मा फाटफुट पढ्दा त्यस्तै लाग्छ ।

अमान्य संज्ञा ‘आदिवासी’

जातीय ‘इन्जिनियरिङ’ गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ।