पुरुषोत्तम सुवेदी
प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा
नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि विमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी जनवादी शिविरका सौन्दर्यमूल्यमा अनेक मान्छेको सरोकार व्यक्त गर्छन् । राजनीतिक दल, पेशागत समुदाय र व्यक्तिहरूको इमानदार प्रयासप्रति कवि सक्रिय ऐक्यबद्धता जनाउँछन् भने विकृतिविरुद्ध पूरै शक्तिले आक्रमण गर्छन् ।
छुवाछुत बिरुद्धको दुधको पेशा
बि सं २०१८ साल देखी नै राजा महेन्द्र कै पालामा तराइका सम्म फांटहरुमा नयाँ बस्ती बसाउन सुरु भयो । बर्मा बाट थुप्रै नेपाली हरु खेदियर नेपाल पसे । सुरुमा बडो दु:खका साथ जंगल बिनास गरी बस्ती बसाउन योग्य भुमी बनाइयो । चितवन -नवल परासी – कपिलवस्तु -रुपन्देही आदी जिल्ला हरुमा तत्कालिन पुनर्वास कंपनिले आफ्नै तरिका बाट बस्ती बसाइदियो ।
स्वर परिक्षा
साहित्य गीत संगीतले मानिसको स्वास्थ्य लाई स्वास्थ्यकर बनाउन ठुलो भूमिका खेलिरहेको हुन्छ । हरेक मानिस लाई साहित्य प्रती अभिरुची अबस्य हुन्छ । तर उसले बिषय लाई महत्वका साथ अगाडि बढायो भने कला र लय सैली बाट उ लाभान्वित हुन्छ । लय बिनाको साहित्य बिधा अलिक बेरसिलो हुन्छ । हरेक मानिस ले गीत गाउने रहर गर्छ ।हरेक मानिस कबिता कथा निवन्ध आदी रचना लाई आफ्नो भावमा प्रस्तुत गर्न चाहन्छ ।तर पनि उ आफ्नै स्वर को कारण बाट अगाडि आउन सकेको हुँदैन । खास गरी गीत कविता बाचन् मा स्वर र लय रहित भयो भने अलिक खल्लो महसुस हुन्छ ।
